धनगढीः कैलालीमा एक जना नदीमा नुहाउँनेक्रममा डुबेर घाइते भएका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–१७ पथरीका २४ वर्षीय सुरेश डगौरा सोहि ठाउँमा रहेको शिवगंगा नदीमा नुहाउँने क्रममा डुबेर घाइते भएका हुन। घाइते रानाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
धनगढीको शिवगंगा नदीमा डुबे एक जना
धनगढीको शिवगंगा नदीमा डुबे एक जना
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

