धनगढी: कञ्चनपुरमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ। मंगलबार साँझ करीब ६ बजेतिर पुनर्वास नगरपालिका–४ बस्ने ५० वर्षीय घझरसिंह ठकुरीको साइकल अनियन्त्रित भएर लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
कंचनपुरमा साइकलबाट लडेर एकजनाको मृत्यु
कंचनपुरमा साइकलबाट लडेर एकजनाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

