बाजुराः पहिरोले अबरुद्ध भएको बाजुराको साँफे–मार्तडी सडक खुलेको छ। जिल्लाको बुढिगंगा नगरपालिका–३ ताप्रिसेरा, बडीमालिका नगरपालिका–४ रिला र बडीमालिका–९ कारागार नजिकै शुक्रवार (आज) बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। पहिरो हटाएपछि सडक खुलेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
पहिरोका कारण अवरुद्ध रहेको साँफे–मार्तडी सडक खुल्यो
पहिरोका कारण अवरुद्ध रहेको साँफे–मार्तडी सडक खुल्यो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

