महेन्द्रनगर : कञ्चनपुरबाट दुई लाख बढीका अवैध सामान बरामद गरिएको छ। कञ्चनपुरको गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले १ लाख ५ हजार ४ सय पचास इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले १४ हजार ४ सय प्रहरीचौकि फटैयाले १५ हजार दुई सय अस्थाइ प्रहरी पोष्ट मझगाउँले २० हजार अस्थाइ प्रहरी पोष्ट बन्साहले ५हजार र अस्थाइ प्रहरी पोस्ट आइबि आरडिले ५५ हजार ४ सय गरि करिब २ लाख १५ हजार ४ सय पचास मूल्य बराबरको पेय पदार्थ, चिनी,कुलर मेसिन थान १, लेडिज सुट, बिडी, मैदा,मोवयलका चार्जर र डाटाकेवलहर लगायतका सामानहरु बरामद गरी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाइएको छ।
कञ्चनपुरबाट दुई लाख बढीका अवैध सामान बरामद
कञ्चनपुरबाट दुई लाख बढीका अवैध सामान बरामद
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

