धनगढी : कञ्चनपुरको बेलौरी नगरपालिका–६ नकैया, पुनर्वास नगरपालिका–६ ‘ङ गाउ, लालझाडी गाउँपालिका–३ बल्मी र बेलडाँडी गाउँपालिका–५ मसानघाटबाट २ लाख ११ हजार ८ सय ३० बराबरको हार्डवेयरको सामान, किरानाको सामान, बिजुलीको सामान, पेय पदार्थ, सुर्ती, अण्डा, नमकिन, पानी चिसोराख्ने जार, एक थान मोटरसाइकल लगायतका अबैध सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
कञ्चनपुरमा दुई लाख बढीको अवैध सामान बरामद
कञ्चनपुरमा दुई लाख बढीको अवैध सामान बरामद
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

