डोटी। डोटीमा रुखबाट लडेर एक महिला घाइते भएकी छिन् । जिल्लाको आदर्श गाउँपालिका-७ की २५ वर्षीया कलु किमाडी रुखबाट लडेर घाइते भएकी हुन् । उनको सुजङ अस्पताल राजपुर, डोटीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
डोटीमा रुखबाट लडेर महिला घाइते
डोटीमा रुखबाट लडेर महिला घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

