धनगढी।धनगढीस्थीत एक घरमा आगलागी भएको छ। गएराति धनगढी उपमहानगरपालिका–५ हसनपुरमा रहेको रूमा देवी चौधरीको घरमा भएको आगलागी हो।
धनगढी उपमहानगरपालिकाको दमकल टोली र नगर प्रहरीले आगलागी नियन्त्रणमा लिएका छन्। आगलागीको कारण तथा क्षतिको विवरण संकलन भइरहेका जनाइएको छ।


