धनगढी। धनगढीमा रहेको एक्सीस बिद्याश्रम माध्यमिक बिद्यालयले धनगढीको हरियाली अभियानमा आर्थिक सहयोग गरेको छ । धनगढी उपमहानगरपालिकाको दोस्रो चरणको हरियाली प्रवर्द्धन अन्तरगत कार्यक्रम हाम्रो धनगढी हामी बनाउछौं अभियानमा २५ हजार आर्थिक सहयोग गरिएको हो।
एक्सीस बिद्याश्रम मा.वि.का सस्थागत प्रीन्सिपल अनिता पन्त, शिक्षक र कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूद्धारा ५ वटा बिरुवा बराबरको २५ हजार रुपैयाँ सहयोग गरिएको छ। नगरप्रमुख गोपाल हमालले एक्सीस बिद्याश्रम मा.वि. का सस्थागत प्रीन्सिपललगायत शिक्षक शिक्षिका र अध्ययनरत विद्यार्थी सहयोग गर्नु भएकोमा धन्यवाद व्यक्त गरेका छन्।” हरियाली प्रर्वधन कोष”का लागि सहयोग गर्ने १) धनगढी उप–महानगरपालिका खाता नं. :-4170100305010002 राष्ट्रिय बाणिज्य बैंक २) e-banking सेवाका लागि A/c No. 30607010022604 Surendra Prasad Bhatta Global IME Bank सम्पर्क न.9858488895 ३) धनगढी उप-महानगरपालिकामा आएर नगद बुझाउन सकिनेछ ।


