कैलाली। कैलालीमा लागुऔषध ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका- २ त्रिनगरबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा
कंचनपुरको पुनर्वास-११ बस्ने १८ वर्षीय बिनय चौधरी र सोही ठाउँ बस्ने १८ वर्षीय बिकास चौधरी रहेका छन्। शनिवार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनीहरुको साथबाट १०० मिलिग्राम लागु औषध बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीले उनीहरुमाथी थप अनुसन्धान भईरहेको जनाएको छ ।
कैलालीमा ब्राउनसुगरसहित २ जना पक्राउ
कैलालीमा ब्राउनसुगरसहित २ जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

