कञ्चनपुरमा युवा संघको बन्द सत्रमा हात हालाहाल, कुर्ची तोडफोड
कञ्चनपुर। राष्ट्रिय युवा संघ कञ्चनपुरको १० औं अविधेशनको बन्द सत्रमा लफडा भएको छ। शुक्रबार कञ्चनपुर उद्योग बाणिज्य संघको सभा कक्षमा अविधेशनको उद्घाटन सत्रमा अध्यक्ष मण्डल र प्रतिनिधिको विषयमा विवाद भएको हो।
…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed