धनगढी। धनगढीमा ट्रक दुर्घटना भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १२ ए गाउँमा आज दिउँसो से १ क १३३० नम्बरको ट्रक दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ। ट्रक पानी निकासी हुने कल्भर्टमा ठोक्कीएर पल्टीएको र दुर्घटनामा मानविय क्षती नभएको बताइएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.