अछाम। अछाममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। मंगलसेन नगरपालिका-१ कुन्ती जैधनकी २५ बर्षीय निर्मला साउँदको घास काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।
मृतक साउद मंगलसेन नगरपालिका- १ को वडा कार्यालयमा कार्यरत थिईन। मृतका २ बर्षका एक छोरा रहेका छन ।