कञ्चनपुर। कञ्चनपुरमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १० शान्ति सामुदायिक वन नजिक सोही ठाउँ बस्ने ४५ वर्षीय नरेन्द्रबहादुर बम शनिबार साँझतिर मृत अवस्थामा फेला परेका हुन्। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.