कैलाली। कैलालीमा एक जना पुरुष मृत फेला परेका छन् । कैलालीको गौरीगंगा नगरपालिका(५ अण्डैया, राइत टोलका ५७ वर्षीय कमान सिंह बोगटी मृत फेला परेका प्रहरीले बताएको छ । उनी आफ्नै घरमा मृत फेला परेका हुन्।
उनी आज आफ्नो कोठाको पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका प्रहरीले बताएको छ । घटनाबारे आवश्यक अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।