डोटी। धनगढीबाट अछाम जाँदै गरेको बस डोटीमा दुर्घटनाभएको छ। पूर्वीचौकी गाउँपालिका–१ तल्लो फुलोटमा बस दुर्घटना भएको हो। ना६ख १९८० नम्बरको बस धनगढीबाट अछाम जाँदै गरेको खप्तड मालिका यातायात प्रालिको बस दुर्घटना भएको हो। दुर्घटनाको थप विवरण आउन बाँकी छ।
धनगढीबाट अछाम जाँदै गरेको बस डोटीमा दुर्घटना
धनगढीबाट अछाम जाँदै गरेको बस डोटीमा दुर्घटना
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

