भीमदत्तका प्रशासकीय अधिकृत भट्टसहित ११ जनाविरुद्व पाँच करोड ४३ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं। कन्चनपुरको भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टसहित ११ जनाविरुद्व पाँच करोड ४३ लाख ३१ हजार ८१७ रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ।

…