धनगढी। डोटीमा एक घरभित्र बाघ पसेको छ। डोटीको सायल गाउँपालिका–५ पटकानी टोलको देबबहादुर बोगटी ९एक्वार धामी ०को घरमा बाघ घरभित्र पसेपछि त्रास बढेको हो। बाघ गाउँमा प्रवेश गरेर घरभित्रै पसेपछि गाउँमा त्रास बढ्नुका साथै नियन्त्रण गर्न समस्या भएको छ।
अहिले डिभिजन वन कार्यलय डोटीको टोलि घरभित्र पसेको बाघ नियन्त्रणमा लिन घटनास्थल गइरहेको बताइएको छ। गाउँमा त्रास बढ्नुका साथै गाउँलेहरुको भागभाग परेको छ। अहिलेसम्म बाघले कुनै मानवीय क्षति भने नगरेको बताइएको छ।भिडियो सहितहेर्नुहोस् तल


