कञ्चनपुर। कञ्चनपुर प्रहरीले झण्डै दुई लाख रुपैयाँ बराबरका कपडा बरामद गरेको छ। आइतबार विशेष सूचनाको आधारमा प्रहरीले भीमदत्त नगरपालिका–४ बाट भन्सार छलीका कपडा बरामद गरेको हो ।सलाई, अस्तर कपडा, नरिवलको धुलो र प्लाष्टिक झिल्ली गरी करिब एक लाख ८७ हजार रुपैयाँ बराबरका सामग्री बेवारिसे अवस्थामा फेला पारेको कञ्चनपुर प्रहरीले जनाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.