बैतडी। बैतडीको डिलाशैनीमा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ । बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर १ नानरा भुगाडीका ७८ बर्षीय सालीभान धामीको रुखबाट लडेर मृत्यु भएको स्थानीय सुदीप रानाले जानकारी दिए। मंगलबार विहान स्याउला काट्ने क्रममा रुखबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको उनले बताए।
बैतडीमा रुखबाट लडेर एक वृद्धको मृत्यु
बैतडीमा रुखबाट लडेर एक वृद्धको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

