अछाम। अछाममा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ४ कालिगाडी बस्ने ललितबहादुर कुँवर भरुवा बन्दुकसहित पक्राउ परेका हुन्। कुँवरलाई एक थान भरुवा बन्दुकसहित विहिबार दिउँसो पक्राउ गरिएको प्रहरी जनाएको छ।प्रहरी चौकी सिउडीबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित फेला पारी पक्राउ गरेको हो।
अछाममा भरुवा बन्दुकसहित एक जना पक्राउ
अछाममा भरुवा बन्दुकसहित एक जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

