अछाम। अछाममा एक जना मृत अवस्थामा फेला परेका छन्। अछामको चौरपाटी गाउँपालिका वडा नम्बर १ का ५० वर्षीय उजिर कामी मृत फेला परेको प्रहरीले जनाएको छ। उनी चौरपाटीको दय भन्ने स्थानमा सोमवार मृत फेला परेको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.