कञ्चनपुर। कञ्चनपुरमा एक युवक मृत अवस्थामा फेला परेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १२ उन्नतिटोलका २२ वर्षीय प्रेम बिष्ट मंगलबार आफ्नै कोठामा मृत फेला परेका हुन्। आफ्नै कोठामा मृत अवस्थामा फेला परेका विष्टको मृत्युको कारण भने खुल्न सकेको छैन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कञ्चनपुरमा एक युवक मृत अवस्थामा फेला
कञ्चनपुरमा एक युवक मृत अवस्थामा फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

