काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री हुने भएका छन्। सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकमा एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उपप्रधानमन्त्री बन्ने सहमति भएको छ। स्रोतका अनुसार पौडेल अर्थमन्त्री हुने छन् भने श्रेष्ठ र रविमध्ये कसले गृह लिने भन्ने टुंगिएको छैन । स्रोतका अनुसार श्रेष्ठले परराष्ट्र लिएर रवि गृहमन्त्री बन्ने सम्भावना छ ।
प्रचण्ड सरकारमा ३ जना उपप्रधानमन्त्री, गृहमा नारायणकाजी र रविको दाबी
प्रचण्ड सरकारमा ३ जना उपप्रधानमन्त्री, गृहमा नारायणकाजी र रविको दाबी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

