धनगढी। कैलालीमा आगोले जलेर वृद्धको मृत्यु भएको छ। कैलालीको घोडाघोडीमा आगोले जलेर वृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ। घोडाघोडी नगरपालिका–११ आम्बाँसा बस्ने ६० वर्षीय जित बहादुर डगौराको आगोले जलेर गएराति मृत्यु भएको हो।घर नजिकैको झुपडीमा सुतिरहेको अवस्थामा चुलोमा बालेको आगोबाट आगलागी हुँदा उनको जलेर मृत्यु भएको हो। साथै आगलागीबाट झुपडी पूर्णरूपमा जलेर नष्ट भएको छ।
कैलालीमा आगोले जलेर एक जना वृद्धको मृत्यु
कैलालीमा आगोले जलेर एक जना वृद्धको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

