बाजुरा। बाजुरा प्रदेश सभा ख मा गणना भएको जम्मा मत-२०१८७ गणना हुदा नेपाली काँग्रेसका उम्मेदवार पदम बहादुर शाहीले २ हजार भन्दा बढि मतको अग्रता कायमै रहेको छ। शाहीले १० हजार ९ सय ७७ र नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापाले ८ हजार ६ सय ४० मत ल्याएका छन् । राजपाका हिमाल ब.शाही-७० र स्वतन्त्रस्जनक ब.रावल-१६ मत रहेको छ ।
बाजुरा प्रदेश (ख) तर्फ काँग्रेसका शाही अगाडी
बाजुरा प्रदेश (ख) तर्फ काँग्रेसका शाही अगाडी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

