बैतडी। बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। बैतडीको पुर्चौंडी नगरपालिका-६ खडायत गाउँका ३२ बर्षीया लीला खडायतको खर काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घर नजिकैको खर फागलमा शनिबार दिउँसो खर काट्न गएका बेला उनको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो। मृतक खडायतका दुई छोरी र एक छोरा रहेका छन्।
बैतडीमा खर काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु
बैतडीमा खर काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

