दार्चुला। दार्चुलामा मत गणना जारी रहेको छ। अहिलेसम्म भएको मतगणना अनुसार प्रतिनिधिसभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार दीलेन्द्रप्रसाद बडूको अग्रता कायमै रहेको छ। ब्यास गाउँपालिका १, २, ३, को मतगणना सम्पन्न हुँदा उनले ३ हजार चार सय ४७ र उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्ना ३ हजार एक सय ९५ मत ल्याएका छन्।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.