नागरिक उन्मुक्ती पार्टीबाट लक्ष्मण चौधरीले कैलाली ५ मा प्रतिनिधीसभाका लागी मनोनयन दर्ता गराएका छन् । आइतबार धनगढी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर चौधरीले मनोनयन दर्ता गराएका हुन् ।
उनि संगै प्रदेश ‘क’ मा गोठेराम चौधरी र ‘ख’ मा श्रीराम चौधरीलाई उम्मेदवार बनाइएको पार्टी प्रवक्ता दामोदर पण्डितले बताए।