कैलाली। कैलाली क्षेत्र नम्बर ४ मा वीर बहादुर बलायरले उम्मेदवारी दर्ता गराएका छन। सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यकालागि कांग्रेसका वीर बहादुर बलायरले उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै प्रदेशसभा तर्फ गठबन्धनबाटै ‘क’ मा नेकपा एकीकृत समाजबादीका दिर्घ सोडारीले उम्मेदावरी दिएका छन भने ‘ख’ मा गठबन्धनबाटै कांग्रेसका प्रकाश बमले उम्मेदवारी दिएका छन।


