धनगढी : धनगढी स्थित एक्सिस विद्याश्रमका कक्षा ११र १२ मा अध्ययनरत एक्सिस युथ रेडक्रसमा आबद्ध बिद्यार्थीहरूले प्राथमिक उपचार दिवसको अवसरमा धनगढीमा रहेको रितिका गुरुङबाट संचालित स्ट्रीट पवजलाई औषधि तथा उपचार सामग्री सहयोग गरेका छन् । सोही अबसरमा धनगढी मेनरोडमा रहेको नोभा अस्पतालले बिद्यार्थीहरुलाई प्राथमिक उपचार तथा लागु औषध दुर्व्यसन सम्बन्धि प्रशिक्षण समेत दिएको थियो।
एक्सिस युथ रेडक्रसद्वारा स्ट्रीट पवजलाई औषधि सहयोग
एक्सिस युथ रेडक्रसद्वारा स्ट्रीट पवजलाई औषधि सहयोग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

