धनगढी : कैलालीमा पक्राउ परेका एक अभियुक्त हतगडी सहित फरार भएका छन् । कैलालीको बर्दगोरिया गाउँपालिका २ का २८ बषिइृ जुगराम चौधरी हतगडी सहित फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ईलाका प्रहरी कार्यालय सडकपुरबाट सोमबार दुई ग्राम लागुऔषधसहित पक्राउ परेका युवक फरार भएका हुन्।
फरार रहेका चौधरीको खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय सडकपुरले बताएको छ।

