कञ्चनपुर। कञ्चनपुरमा बाढीले बनहरा नदीको झोलुङ्गे पुल बगाएको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मा वनहरा नदीको कटानका कारण झोलुङ्गे पुल बगाएको छ । तिल्की र देखतभुली जोड्ने झोलुङ्गे पुल बगाएको हो । नदीमा आएको बाढीले कटान गरिरहेको छ । तटिय क्षेत्रका नागरिकलाई सर्तक रहन आग्रह गरिएको छ।
कञ्चनपुरमा बाढीले बनहरा नदीको झोलुङ्गे पुल बगायो
कञ्चनपुरमा बाढीले बनहरा नदीको झोलुङ्गे पुल बगायो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

