धनगढीमा कर छलीको आशंकामा समैजी स्टोरमा राजश्वको छापा

कैलाली। धनगढीमा कर छलीको आशंकामा समैजी स्टोरमाआन्तरिक राजश्व कार्यालयले छापा हानेको छ। धनगढीको चौराहास्थित समैजी स्टोरमा एउटै फर्म अन्तरगत विभिन्न कारोबार हुँदै आएको स्टोरमा आन्तरिक राजश्व कार्यालय धनगढीले बुधबार छापा हानेको हो ।

…