कञ्चनपुरको महाकाली नदी छेउमा एक महिलाको शव भेटिएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १३ सुक्लाफाँटा निकुन्जभित्र महाकाली नदी किनारमा महिलाको शव भेटिएको हो । शवको पहिचान नखुलेको प्रहरीले जनाएको छ । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.