दार्चुला। दार्चुलामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । प्रहरीका अनुसार उनको पहिचान भने खुलेको छैन। उनि जिल्लाको नौगाड गाउँपालिका ६ धुलिगढास्थित नौगाड खोलाको बीचमा शनिबार मृत फेला परेकी हुन् । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
दार्चुलामा एक महिला मृत फेला परीन्
दार्चुलामा एक महिला मृत फेला परीन्
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

