कैलाली। कैलालीकी १२ वर्षीया बालिकाको डेँगुबाट मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका–६ निवासी १२ वर्षीया बालिकाको उपचारका क्रममा बुधबार बाँकेको भेरी अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ । बालिका १९ गते भेरी अस्पतालमा उपचारका लागि भर्ना भएकी थिईन् ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.