धनगढीको केजी अस्पतालमा एक महिलाको हाडजोर्नी भाँचिएको सफल शल्यक्रिया ( भिडियोसहित )

धनगढी। धनगढी चौराहस्थीत केजी अस्पताल प्रा.लीमा एक महिलाको हाडजोर्नीको सफल उपचार भएको छ । बैतडीको सिगास गाउँपालीका ७ की ५० बर्षिया पशुपती साउँदको खुट्टामा ढुङ्गा लागेर हिँड्न नसक्ने उनको सफल उपचार भएको हो । बैतडी सिगास ७ की साउँद घरपालुवा जनावरका लागी बनमा घाँस काट्ने क्रममा माथीबाट आएको ढुङ्गा लागेर घुँडाको छेउनिर चोट लागेको थियो।