धनगढी र अत्तरीयाका ट्राभलको लुट धन्दा

कैलाली। धनगढी र अत्तरीयाका टुर एण्ड ट्राभलको लुट धन्दा रोकिन सकेको छैन । ५ दिन अघि मात्रै धनगढी र अत्तरीयाका टुर एण्ड ट्राभलले भारतको ब्याङ्लोर जान लागेका ६० जना यात्रुलाई अलपत्र पारेको छ ।