सुदूरपश्चिममा अब यस्ताे बन्नेछ ९ वटै जिल्लामा जिल्ला समन्वय समिति

सुदूरपश्चिम । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै पालिका जित्दै ठूलो पार्टी बनेको छ। ९ वटा जिल्लाका ८८ वटा स्थानीय तहमध्ये नेपाली कांग्रेसले ३९ प्रमुख/अध्यक्ष जितेको छ भने ४७ पालिकामा उपप्रमुख/उपाध्यक्ष जितेर पहिलो पार्टी बनेको छ। नेकपा एमाले दोस्रो पार्टी बनेको छ।