धनगढी। धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा शेर बहादुर महराले निरन्तर अग्रता लिएका छन् ।
उपमहानगरपालिका वडा नम्बर १२ मा एमालेका महराले निरन्तर अग्रता लिरहेका हुन् । एमालेका महराले काङ्ग्रेसका डबल थापालाइ २४ मतले पन्छ्याएका छन् । जम्मा १५९२ मत गन्दा महराले ६७६ र थापाले ६५२ मत प्राप्त गरेका छन् ।