कैलाली। कैलालीको भजनी नगरपालिका वडा नम्बर २ को वडा अध्यक्षमा दुर्गा बहादुर पुनमगर निर्वाचित भएका छन् । यस्तै भजनी नगरपालिका वडा नम्बर ८ मा पंकज चौधरी पुनः निर्वाचित भएका छन् । क्रमश माओवादी केन्द्र बाट दुबै जना पुनः दोस्रो कार्यकालकालागि निर्वाचित भएको नेता रमेश भट्टराईले जानकारी दिएका छन् ।