कैलाली। कैलालीको बर्दगोरीया गाउँपालिकाको उपाध्यक्षमा गणेश राज गिरि बिजयी भएका छन् ।
बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा कैलालीको बर्दगोरीया गाउँपालिकाको उपाध्यक्षमा उपाध्यक्षमा गिरि बिजयी भएको माओवादी नेता रमेश प्रसाद भट्टराईले जानकारी दिए । साथै गाउँपालिकाको उपाध्यक्षमा बिजयी भएकोमा नेता रमेश प्रसाद भट्टराईले बभाई तथा शुभकामना ब्यक्त गरेका छन् ।