कैलाली। कैलालीको गोदावरी नगरपालिका- २ को वडा अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । वडा अध्यक्षमा यज्ञ महरा १ हजार ३०९ मत सहित विजयी भएका हुन। उनले प्रतिद्धन्द्धि नेकपा एमालेका कृष्ण राज जोशीले ८८२ मत पाएका छन । महरा प्यानल सहित विजयी भएका हुन।
यस्तै वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का धर्म सिंह कुँवरले ३९९, राष्ट्रिय प्रजातन्त्र पार्टी शेर बहादुर शाहीले २२० मत र विवेकशील साझा पार्टीका सुकदेव सिंह १७३ मत पाएका छन ।