कैलाली । कैलालीको कैलारी गाउँपालिका–४ मा नेपाली काङ्ग्रेसका ठागुराम चौधरी प्यानलसहित वडा अध्यक्षमा विजयी भएका छन् । ८५४ मत प्राप्त गरेर उनी वडा अध्यक्षमा निर्वाचित भएका हुन । सो गाउँपालिकाको १, २, ३ प्यानलसहित नेपाली काङ्ग्रेसले जिति सकेको छ ।

caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131