कैलाली। सुदूरपश्चिमका ७ स्थानीय तहमा माओवादी विजयी भएको छ । सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमध्ये अहिलेसम्म २१ वटाको मतगणना सम्पन्न भएको छ।
Advertisement



सोमबार बिहानसम्म माओवादीले दार्चुलाको मार्मा गाउँपालिका अध्यक्षमा जमन सिह धामी , लेकम गाउँपालिका अध्यक्षमा रामदत्त जोशी, नौगाड गाउँपालिकामामा विजय प्राप्त गरेका छन।
यस्तै नौगाड गाउँपालिका अध्यक्षमा दलजित सिह धामी, अपीहिमाल गाउँपालिका अध्यक्षमा भगत सिहं ठेकरे, डडेल्धुराको आलिताल गाउँपालिका अध्यक्षमा शेर सिंह पार्की र डोटीकोे बोगटान फुड्सील गाउँपालिका अध्यक्षमा कमल गढशिला, बझाङको दुर्गाथली गाउँपालिका अध्यक्षमा दिलबहादुर थापा नेतृत्व लिएको छ।
Advertisement

Advertisement

Advertisement

Advertisement
