Advertisement



कैलाली। कैलालीको जोशीपुर गाउँपालिका–१ मा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् । वडाध्यक्षमा रामचन्द्र चौधरी प्यानलसहित विजयी भएका हुन् ।
चौधरी ७७३ मतका साथ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले ४७१ मत पाए । वडा नम्बर १ मा एमालेले ३११ मत मात्र प्राप्त गर्यो ।
Advertisement

Advertisement

Advertisement

Advertisement

Advertisement
