कैलाली। कैलालीको घोडाघोडी नगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। एकीकृत समाजवादीका खडक रावतले सुरुवाती अग्रता लिएका हुन्। २ सय मत गन्दा ७६ मतका साथ रावतले लिड गरिरहेका छन्।
उपप्रमुखमा पनि कांग्रेसले अग्रता बनाएको छ । एमालेका ममताप्रसाद चौधरी ४१ मतका रावतलाई पछ्याइरहेका छन्।राप्रपाका नीरज मल्लले ३० मत ल्याएका छन्। उपमेयरमा गठबन्धनबाट कांग्रेसकी गुलिया चौधरीले ६७ मतका साथ लिड गरेकी छन्। एमालेकी करुणा बम बटालाले ४१ मत ल्याएकी छन्।उपप्रमुखकी उम्मेदवार लक्ष्मी चौधरीले २२ मत प्राप्त गरेकी छन् ।