कञ्चनपुर। कञ्चनपुरमा नेकपा एकीकृकत समाजवादीका १२ नेता कार्यकर्तालाई कार्बाही गरिएको छ। पाटी नीति, विधि सिद्धान्त बिरुद्धमा गएको भन्दै नेकपा एकीकृकत समाजवादीले कञ्चनपुरका एक दर्जन नेता कार्यकर्ताहरुलाई कार्बाही गरेको हो।
Advertisement



समाजवादी कञ्चनपुरका सचिव हरक सिह धामीले हस्ताक्षर गरेको विज्ञप्तीमा पार्टीको अन्तरिम विधान २०७८ को धारा ६४ को उपदफा(क) बमोजिम पाटीको हित विपरित गतिबिधी संचालन भन्दै अनुशासनको कार्बाही गरेको हो। समाजवादीका जिल्ला सचिव धामीले हस्ताक्षर गरेको विज्ञप्तीमा अनुशासनको कार्बाहीमा परेका व्यक्तिबाट संचालन गरिने कुनैपनि गतिबिधीमा पाटी जिम्मेबारी नरहने जनाएको छ। समाजवादीले कार्बाही गरेका नेता कार्यकर्ता यिहुन
Advertisement

Advertisement

Advertisement

Advertisement
