कञ्चनपुर। कञ्चनपुरको वेदकोट नगरपालिका-३ मा एक जना पुरुष मृत फेला परेका छन् ।कञ्चनपुरस्थीत वेदकोट ताल नजिकै उक्त पुरुष मृत भेटिएका हुन् ।
पहिचान नखुलेका अन्दाजी ४०-५० बर्ष का पुरुषको शरीरमा चोटपटक लाग्नुका साथै तोडफोड गरिएको अवस्था मा उनको साथ बाट मोटरसाइकल पनि बरामद भएको छ। घटनाको प्रकृति हेर्दा हत्या को अनुमान गर्न सकिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ ।