कैलाली। नेकपा एमाले गोदावरी नगरपालिका इन्चार्जको जिम्मेवारी आनन्द भट्टलाई दिइएको छ । । गोदावरी नगरपालिका एमालेका पुर्ब सचिब भट्टलाई जिल्ला कमिटी एमाले इन्चार्ज को जिम्मेवारी दिएको हो ।
एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुको राजनीतिबाट आएका भट्ट एमाले गोदावरीको राजनीतिमा स्थापित नेता हुन ।उनले आसन्न स्थानीय निकायको निर्वाचनमा गोदावरी नगरपालिकामा एमालेको तर्फबाट मेयरमा पनि दाबी गरेका छन् ।

